Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

चितवन २ ‘क’ मा एमालेका कृष्णप्रसाद सिलवाल अघिअघि, पछिपछि गठबन्धनका माओवादी केन्द्र नेता घनश्याम दाहाल

चितवन २ ‘क’ मा एमालेका कृष्णप्रसाद सिलवाल अघिअघि, पछिपछि गठबन्धनका माओवादी केन्द्र नेता घनश्याम दाहाल

images

इच्छाकामना न्युज

६, मंसिर २०७९
चितवन २ ‘क’ मा एमालेका कृष्णप्रसाद सिलवाल अघिअघि, पछिपछि गठबन्धनका माओवादी केन्द्र नेता घनश्याम दाहाल
images

चितवन । चितवन क्षेत्र नं. २ को प्रतिनिधि सभामा स्वतन्त्र पार्टीको रवि लामिछानेले धमाल मच्चाईरहदा चितवन २ प्रदेश सभा ‘क’ मा नेकपा एमालेका उम्मेद्वार कृष्णप्रसाद सिलवालले अग्रता लिइरहेको छ।

मतगणनाको सुरुवात देखि नै अग्रता लिइरहेको सिलवालले गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका घनश्याम दाहाललाई ३९८ मतले पछि पारेका छन्।

पछिल्लो अपडेट अनुसार एमालेका सिलवालले ५३८३ मत पाएका छन् भने गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका दाहालले ४९८५ मत पाएका छन्।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १९:११:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology