Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राजनिति

तनहुँ १ मा रामचन्द्र पौडेल ६७ मतले अगाडि

तनहुँ १ मा रामचन्द्र पौडेल ६७ मतले अगाडि

इच्छाकामना न्युज

६, मंसिर २०७९
तनहुँ १ मा रामचन्द्र पौडेल ६७ मतले अगाडि

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता बनाउनुभएको छ ।

images

८ हजार १ सय ७४ मत गणना हुँदा पौडेलले २ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँ एमाले उम्मेदवारभन्दा ६७ मतले मात्रै अगाडि हुनुहुन्छ ।

एमाले उम्मेदवार एक बहादुर रानाले २ हजार ७ सय ७१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

tanahun 1 copy.jpg

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १४:३४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology