Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रारम्भिक मतगणनाको नतिजा : एमाले ६, काँग्रेस २ र स्वतन्त्र पार्टी २ स्थानमा अग्रता

प्रारम्भिक मतगणनाको नतिजा : एमाले ६, काँग्रेस २ र स्वतन्त्र पार्टी २ स्थानमा अग्रता

images

इच्छाकामना न्युज

५, मंसिर २०७९
प्रारम्भिक मतगणनाको नतिजा : एमाले ६, काँग्रेस २ र स्वतन्त्र पार्टी २ स्थानमा अग्रता
images

काठमाडौँ । आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ।

अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाउन सक्ने देखिएको छ। निर्वाचन आयोगले गरिरेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ स्थानमा अग्रता बनाएको हो।

नेकपा एमालेको अग्रता

१. ललितपुर-१ मा नवराज सिलवाल

२. ललितपुर-२ मा प्रेम बहादुर महर्जन
३. ललितपुर३ मा अमृत खड्का
४. धनुषा- ३ मा जुलीकुमारी महतो
५. झापा-२ मा देवराज घिमिरे
६. बाँके-३, किस्मत कक्षपति

नेपाली कांग्रेसको अग्रता
१. मुस्ताङमा योगेश गौचन थकाली
२. भक्तपुर-२ मा दुर्लभ थापा

राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की -२ मा माधवप्रसाद कँडेल
काठमाडौं-७ मा गणेश पराजुली

images
प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - ११:५६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology