काठमाडौं । काठमाडौं- ७ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्। प्राप्त पछिल्लो अपडेट यसप्रकार छः
गणेश पराजुली/राष्ट्रिय स्वतन्त्र पार्टी- १७७
यादवलाल कायस्थ/स्वतन्त्र-१०८
श्यामकुमार घिमिरे/एमाले- ९३
मानुषी यमि भट्टराईर माओवादी केन्द्र- ७७
रामवीर मानन्धर /स्वतन्त्र- २४
यस क्षेत्रबाट २०७४ को निर्वाचनमा एमालेबाट रामवीर मानन्धर विजयी भएका थिए।