Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म

रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म

images

इच्छाकामना न्युज

१, मंसिर २०७९
रवि लामिछानेको आमसभामा दीपाश्रीदेखि किरण केसीसम्म
images

काठमाडौं । चितवनको नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ । सभामा चितवन र नवलपुरका विभिन्न क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताहरु र समर्थकहरु सहभागी भएका छन् ।

जहाँ कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएका छन् ।

 

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १७:२७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology