Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको आज नारायणी किनारमा आम सभा

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको आज नारायणी किनारमा आम सभा

इच्छाकामना न्युज

१, मंसिर २०७९
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको आज नारायणी किनारमा आम सभा
images

भरतपुर । आज बिहीबार दिउँसो ३ बजे नारायणी नदीकिनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको विशाल चुनावी आमसभामा सहभागी हुने भएको छ ।

images
images

आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अन्य वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । सभामा देशका थुप्रै जिल्लाबाट युवा सरिक हुने बताइएको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०९:२७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology