Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवन ३ (ख)का गठबन्धन उम्मेद्वार ठाकुर ढकालले प्रयोग गर्ने गाडीमा आगजनीको प्रयास

चितवन ३ (ख)का गठबन्धन उम्मेद्वार ठाकुर ढकालले प्रयोग गर्ने गाडीमा आगजनीको प्रयास

images

इच्छाकामना न्युज

१, मंसिर २०७९
चितवन ३ (ख)का गठबन्धन उम्मेद्वार ठाकुर ढकालले प्रयोग गर्ने गाडीमा आगजनीको प्रयास
images

चितवन । चितवन क्षेत्र नं ३ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद ढकालले प्रयोग गर्दै आएको चुनावी प्रचार गाडीमा आगजनीको प्रयास भएको छ ।

मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले ढकालले चुनाबी प्रचारका क्रममा प्रयोग गर्दै आएको बागमती प्रदेश ०६–००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा आज बिहान करिब ६ बजेको समयमा पेट्रोल छर्किएर आगो लगाई भागेका हुन् ।

आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले जानकारी दिए । ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यको उमेदवार हुन् ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०९:२०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology