Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजनिति

यस्तो देखियो आँबुखैरेनीमा एमालेको घरदैलो (फोटो फिचर)

यस्तो देखियो आँबुखैरेनीमा एमालेको घरदैलो (फोटो फिचर)

images

इच्छाकामना न्युज

२५, कार्तिक २०७९
यस्तो देखियो आँबुखैरेनीमा एमालेको घरदैलो (फोटो फिचर)
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा नेकपा एमालेले घरदैलो गरेको छ। एमालेले शुक्रबार तनहुँ क्षेत्र नं. १ ‘ख’ का उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई संगै लिएर घरदैलो गरेको हो।

314539582_5680046092032441_6382412905477320767_n.jpg

घरदैलोको क्रममा उम्मेद्वार गुरुङले आफुलाई मत दिन मतदातासँग आग्रह गरेका थिए।

यस्तै घरदैलोमा चर्चित लोकदोहोरी गायीका ज्योति मगर समेत सहभागी थिइन् भने उनले समेत उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई भोट मागेका थिए।

314538903_2925252901109294_7189946510001458012_n.jpg

314540901_1335901773820229_323211685408617656_n.jpg

314606281_1560453814389344_1508722626477207208_n.jpg

314584178_1460452377780181_8790238345545819887_n.jpg

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०९:२०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology