Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

‘पटक–पटक जितेकाहरुले विकासमा सिन्को भॉचेनन्’ एमाले तनहुँ १ का उम्मेद्वार एकबहादुर राना

‘पटक–पटक जितेकाहरुले विकासमा सिन्को भॉचेनन्’ एमाले तनहुँ १ का उम्मेद्वार एकबहादुर राना

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
‘पटक–पटक जितेकाहरुले विकासमा सिन्को भॉचेनन्’ एमाले तनहुँ १ का उम्मेद्वार एकबहादुर राना
images

तनहुँ । नेकपा एमालेका तर्फबाट तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर रानाले विगतमा पटक-पटक जितेर गएकाहरुले यो क्षेत्रका विकासका लागि सिन्को नभॉचेको बताएका छन् । भानु नगरपालिका-३ खहरेमा सोमबार आयोजित घरदैलोका क्रममा रानाले जनताको समस्या यथावत रहेको आरोप लगाए ।

तनहुँ-१ को विकासका लागि आफू पदमा नहुँदा पनि लागिपरेको बताउँदै रानाले यो क्षेत्रको समग्र विकासका लागि एमालेले जित्नपर्ने बताए ।

एमालेले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन गरिने भन्दै रानाले भने, ‘युवा स्वरोजगार, कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ ध्यान दिन्छौ ।’

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - २२:१६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology