Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँ २ का गठबन्धन उम्मेद्वार शंकर भण्डारीको चुनावी गीत सार्वजनिक

तनहुँ २ का गठबन्धन उम्मेद्वार शंकर भण्डारीको चुनावी गीत सार्वजनिक

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
तनहुँ २ का गठबन्धन उम्मेद्वार शंकर भण्डारीको चुनावी गीत सार्वजनिक

दमौली । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ मा उम्मेदवार बनेका शंकर भण्डारीको चुनावी गीत सार्वजनिक भएको छ ।

images

नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीको रचना रहेको चुनावी गीतको बोल ‘चर्को घाममा शितल चौतारी ,रुखमा चिन्हमा भोट हाली जिताउ’ शंकर भण्डारी रहेको छ ।

गीतको एरेन्जर तारानाथ आचार्य रहेका छन् भने स्वर किसान नेपाली र शान्ति डोटेलको रहेको छ । गीतमा रुख चिन्हमा पहिलो क्षेत्र नं २ को विकास र समृद्धिको विषयहरु समेत समावेश गरिएको छ । त्यस्तै उम्मेदवार भण्डारीलाई आशा र भरोसा योग्य नेताको रुपमा समेत वर्णन गरिएको छ ।

गीतको लिंक

https://www.facebook.com/100010723143110/videos/672129301183659/?

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - २२:०९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology