Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सहयोगी बहिनी फण्डद्वारा मझिमटारको शंखादेवी माविमा वाल उद्यान निर्माण

सहयोगी बहिनी फण्डद्वारा मझिमटारको शंखादेवी माविमा वाल उद्यान निर्माण

images

इच्छाकामना न्युज

४, कार्तिक २०७९
सहयोगी बहिनी फण्डद्वारा मझिमटारको शंखादेवी माविमा वाल उद्यान निर्माण
images

मझिमटार । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा रहेको शंखादेवी माध्यामिक विद्यालयमा बाल उद्यान निर्माण गरिएको छ। सहयोगी बहिनी फण्ड सामाखुशी काठमाण्डौको आर्थिक सहयोगमा विद्यालयमा बाल उद्यान निर्माण गरिएको हो।

फण्डबाट विद्यालयमा उद्यान निर्माणका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको विद्यालयका सहायक प्रध्यानाध्यापक तिलक चेपाङले जानकारी दिए।

उनका अनुसार फण्डले चेपाङ बालबालिकालाई प्राथमिकता दिई २०७३ सालदेखि नै विद्यालयमा विभिन्न सहयोगहरु उपलब्ध गरिरहेको छ । अहिले पनि विद्यालयमा फण्डकै सहयोगमा कक्षा ३ देखि १२ सम्मका २० जना बालबालिकाले निःशुल्क अध्ययन गरिरहेको छ । 

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - ०८:५९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology