Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै 

काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै 

images

सिआईएन

१, कार्तिक २०७९
काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै 
images

काठमाण्डौ । नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँस्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावका लागि तयार पारिएको घोषणापत्रलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । पर्सिसम्ममा घोषणापत्रलाई प्रेसमा पठाउने तयारी भएको सचिव पौडेलले बताउनुभयो । 

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०८:५६:५८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology