Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनीति

लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन २ को संघमा मन्त्री उमेश श्रेष्ठ र प्रदेश 'क' मा मन्त्री घनश्याम दाहालद्वारा उम्मेदवारी दर्ता

लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन २ को संघमा मन्त्री उमेश श्रेष्ठ र प्रदेश 'क' मा मन्त्री घनश्याम दाहालद्वारा उम्मेदवारी दर्ता

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन २ को संघमा मन्त्री उमेश श्रेष्ठ र प्रदेश 'क' मा मन्त्री घनश्याम दाहालद्वारा उम्मेदवारी दर्ता
images

चितवन । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन क्षेत्र नं २ मा संघ र प्रदेश तर्फ २ जना वहालवाला मन्त्रीहरुले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गर्ने वहालवाला मन्त्रीहरुमा संघीय राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। उनले चितवन २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन्। यस्तै गठबन्धनबाट उम्मेदवारी दिने अर्का मन्त्रीमा बागमती प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री घनश्याम दाहाल रहेका छन्। श्रेष्ठलाई नेपाली काँग्रेसले टिकट दिएको हो भने दाहाललाई माओवादी केन्द्रले टिकट दिएको हो।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - २३:२७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology