Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनीति

चितवन २ का एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले गरे उम्मेदवारी दर्ता

चितवन २ का एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले गरे उम्मेदवारी दर्ता

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
चितवन २ का एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले गरे उम्मेदवारी दर्ता
images

चितवन । एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्द्र खड्का छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदै छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - २०:१४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology