Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

अन्ततः चितवन–१ मा सुरेन्द्र पाण्डेले पाए टिकट, थपलिया र खनाल प्रदेशमा लड्ने

अन्ततः चितवन–१ मा सुरेन्द्र पाण्डेले पाए टिकट, थपलिया र खनाल प्रदेशमा लड्ने

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
अन्ततः चितवन–१ मा सुरेन्द्र पाण्डेले पाए टिकट, थपलिया र खनाल प्रदेशमा लड्ने
images

चितवन । नेकपा (एमाले)ले चितवन क्षेत्र नं १ मा निर्वाचन लड्न सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ । लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पाण्डेले टिकट हात पारेका हुन् । चितवन–१ मा जेएन थपिलायाले दाबी गर्दै आएका थिए ।

थपलियाले चुनावको प्रचारप्रसार समेत सुरु गरिसकेका थिए । एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । उनले निर्वाचन क्षेत्र नं १ (क)को टिकट पाएका छन् । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ (ख)को टिकट पाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०९:११:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology