Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राजनिति

अन्ततः प्रचण्डले चितवन ३ छाडे, गोरखा २ बाट चुनाव लड्ने

अन्ततः प्रचण्डले चितवन ३ छाडे, गोरखा २ बाट चुनाव लड्ने

इच्छाकामना न्युज

२१, आश्विन २०७९
अन्ततः प्रचण्डले चितवन ३ छाडे, गोरखा २ बाट चुनाव लड्ने

चितवन । अन्ततः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ बाट चुनाव नलड्ने भएका छन्।  

images

माओवादी केन्द्रको आज पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले चितवनबाट चुनाव नलड्ने जानकारी दिएका हुन्।

चितवन छाडेसँगै प्रचण्डले गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ।

images
प्रकाशित मिति :आश्विन २१, २०७९ शुक्रवार - २१:४४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology