Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

देशभर झन् चिसो बढ्यो, जनजीवनमा असर 

देशभर झन् चिसो बढ्यो, जनजीवनमा असर 

images

इच्छाकामना न्युज

१४, पौष २०७७
देशभर झन् चिसो बढ्यो, जनजीवनमा असर 
images

चितवन, १४ पुस । देशभर चिसो झन बढेपछि जनजीवनमा असर गरेको छ । आज देशका कही ठाउँमा घाम नलाग्ने सम्भावना रहेकाले चिसो अझ बढने मौसन विभागको अनुमान छ । 
चिसोले तराई मधेसका नागकिलाई बढी समस्या देखिएको छ । काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । 
आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ । काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ,  । यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो । 
मौसमविद् सजिना शाक्यका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । 

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०९:०४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology