Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा पनि एमाले निकट युथफोर्स गठन, प्रमुखमा बलबहादुर पाख्रिन, उपप्रमुखमा बिकास श्रेष्ठ चयन

चितवनमा पनि एमाले निकट युथफोर्स गठन, प्रमुखमा बलबहादुर पाख्रिन, उपप्रमुखमा बिकास श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
चितवनमा पनि एमाले निकट युथफोर्स गठन, प्रमुखमा बलबहादुर पाख्रिन, उपप्रमुखमा बिकास श्रेष्ठ चयन
images

चितवन । चितवनमा शनिवार युथफोर्स गठन भएको छ । एमाले निकट युवा संघ चितवनले भरतपुरमा गरेको कार्यक्रम मार्फत युथफोर्स चितवन गठन गरिएको छ ।

युथफोर्सको प्रमुखमा बलबहादुर पाख्रिन र उपप्रमुखमा बिकास श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सचिवमा विदुर थापामगर चयन हुनुभएको छ ।

केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा युवा संघ चितवनले कार्यक्रम गरेको हो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर २ सय युवा एमाले प्रवेश गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - २१:१७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology