Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राष्ट्रपतिको विरोध गर्दै संयुक्त विद्यार्थी सङ्गठन सडकमा 

राष्ट्रपतिको विरोध गर्दै संयुक्त विद्यार्थी सङ्गठन सडकमा 

images

इच्छाकामना न्युज

६, आश्विन २०७९
राष्ट्रपतिको विरोध गर्दै संयुक्त विद्यार्थी सङ्गठन सडकमा 
images

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आज पनि प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपालनिकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

आज काठमाडौँको माईतीघरमा भेला भएका बिद्यार्थीहले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको बताएका छन् । संविधान उल्लङ्घन गरेर राष्ट्रपति पदमा बसिरहने अधिकार कसैलाई नभएको वक्ताहरूले बताएका थिए ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - २०:५२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology