Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना सङ्क्रमितको मृत्यु 

अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना सङ्क्रमितको मृत्यु 

images

एजेन्सी

१३, पौष २०७७
अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना सङ्क्रमितको मृत्यु 
images

अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वल्ड मिर्टरसका अनुसार पछिल्लो वृद्धिसँगै आज बिहानसम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको  संख्या ३ लाख ४१ हजार १३८ पुगेको छ । 
यस्तै त्यहाँ १ करोड ९५ लाख भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा १लाख २७ हजार ७४० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङक्रमण भएको थियो ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १९:३६:४६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology