Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

चितवनको ३ स्थानमा आज कांग्रेसको प्रदर्शन हुदै

चितवनको ३ स्थानमा आज कांग्रेसको प्रदर्शन हुदै

images

इच्छाकामना न्युज

१३, पौष २०७७
चितवनको ३ स्थानमा आज कांग्रेसको प्रदर्शन हुदै
images

चितवन, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले आज (सोमबार) चितवनसहित देशैभर प्रदर्शन गर्दै छ । यसपटक काँग्रेसले निर्वाचन क्षेत्र अनुसार प्रदर्शन गर्दैछ ।

चितवनमा प्रतिनिधि सभा अन्तरगत तीन वटा निर्वाचन क्षेत्र छन् ।

चितवनमा क्षेत्र नं.१ अन्तरगत पर्सा बजारको चौविसकोठी, क्षेत्र नं.२ अन्तरगत चौविसकोठी भरतपुर र क्षेत्र नं.३ अन्तरगत चनौली बजारमा प्रदर्शन गर्न लागिएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनमा सम्पूर्ण प्रजातन्त्रप्रेमीहरुलाई निमन्त्रणा गरिएको सभापति श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:५४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology