Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य विष्णु लम्साल पुनः एमालेमै फर्किए

एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य विष्णु लम्साल पुनः एमालेमै फर्किए

इच्छाकामना न्युज

२७, भाद्र २०७९
एकीकृत समाजवादीका चितवन जिल्ला सदस्य विष्णु लम्साल पुनः एमालेमै फर्किए
images

रत्ननगर ।   एकीकृत  समाजवादी चितवनका जिल्ला कमिटी सदस्य तथा रत्ननगर वडा नं १५ का सहइन्चार्ज विष्णु लम्साल पुन: एमालेमै फर्किएका छन।

images
images

जिल्ला पार्टी कार्यालयमा आज (सोमबार)आयोजित कार्यक्रममा लम्साल सँगै रत्ननगर नगर कमिटी सदस्य हेमन्तप्रसाद तिवारी  एमालेमै फर्किएका हुन ।

एमालेका पोलिट्ब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देबी ज्ञवाली, केन्द्रीय सल्लाहकार सदस्य हरि सापकोटा, पार्टी जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने,प्रदेश कमिटी सदस्य गोपी श्रेष्ठले पार्टीमा स्वागत गरेका हुन ।

एकीकृत समाजवादीको आएको विचलनका कारण आफुहरु पुरानै घरमा फर्किएको लम्साल र तिवारीले बताएका छन् ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - २०:३०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology