Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 

जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 

images

इच्छाकामना न्युज

२४, भाद्र २०७९
जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 
images

प्रेम बिष्ट, जुम्ला । जुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहिले  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । जिल्लाभरका आठै स्थानिय तहको प्रतिवेदन अनुसार जुम्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिव एवम जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

यस्तै जिल्लाभर १६ देखि २३ महिनासम्मका दुई हजार सात सय ७५ जना बालबालिकाले राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण खोप प्राप्त गरेका स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र २४, २०७९ शुक्रवार - ०९:३२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology