Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामनाका एकराज शर्मा एमाले बागमतीको सल्लाहकार परिषद् सदस्यमा मनोनित

इच्छाकामनाका एकराज शर्मा एमाले बागमतीको सल्लाहकार परिषद् सदस्यमा मनोनित

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
इच्छाकामनाका एकराज शर्मा एमाले बागमतीको सल्लाहकार परिषद् सदस्यमा मनोनित
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका निवासी पूर्वशिक्षक एकराज शर्मा नेकपा एमाले बागमती प्रदेशको सल्लाहकार परिषद् सदस्यमा मनोनित भएको छ । 

उनलाई सोमबार बसेको नेकपा एमाले बागमति प्रदेश कमिटिको बैठकले सल्लाहकार परिषद् सदस्यमा मनोनित गरेको हो।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०९:३५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology