Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामना विशेष

प्रअ निधनको शोकमा भोली इच्छाकामना गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय बन्द हुने

प्रअ निधनको शोकमा भोली इच्छाकामना गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय बन्द हुने

images

इच्छाकामना न्युज

१४, भाद्र २०७९
प्रअ निधनको शोकमा भोली इच्छाकामना गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय बन्द हुने
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु भोली एक दिन बन्द हुने भएको छ । राष्ट्रिय आधारभुत विद्यालय उपरदाङगढीका प्रध्यानाध्यापक ऋषिराम ढकालको निधन प्रति गाउँपालिकाले शोक मनाउदै गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु भोली एक दिनको लागी बन्द गर्ने भएको हो।

गाउँपालिकाले प्रअ ढकालको निधनमा आज एक शोक व्यक्तव्य जारी गर्दै विद्यालय वन्द हुने जानकारी दिएको छ । 

हेर्नुस् सूचना

302584605_5617552894942105_662238222346423441_n.jpg

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - २०:२१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology