Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको माग गर्दै सञ्चारकर्मीहरुको विरोध प्रदर्शन

संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको माग गर्दै सञ्चारकर्मीहरुको विरोध प्रदर्शन

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८३
संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको माग गर्दै सञ्चारकर्मीहरुको विरोध प्रदर्शन
images

काठमाडौं । संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गर्दै सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।शनिवार काठमाडौंको माईतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले वि वान्ट डेमोक्रेसी एण्ड प्रेस फ्रिडम, लोकतन्त्र पुनःबहाली, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद, प्रेसमाथिको दमन बन्द गर, प्रहरी दादागिरी मुर्दावाद, पत्रकारमाथिको धरपकड बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरी सरकारको विरोध जनाएका हुन् ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८३ शनिवार - ११:४८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology