Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु 

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२८, श्रावण २०७९
कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु 
images

काठमाण्डौ । पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना सङ्क्रमित भेटिएका हुन् ।

एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १९:१३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology