Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित 

प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित 

images

एजेन्सी

२३, श्रावण २०७९
प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित 
images

प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गयराति भएको खेलमा बार्सिलोनाले पुमास यूएनएएलाई ६–० गोल अन्तरले हराएको हो ।बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गर्नुभयो ।

रोबर्ट लेवान्डोस्की, ओसुमाने डेम्बेले, पिएरे अबुमियाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।बार्सिलोनाले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा दुई गोल गरेको थियो ।जितसँगै बार्सिलोनले जोन गाम्पर ट्रफी पनि जितेको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - ०९:०४:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology