Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजदेखि मतदाता नामावली सङ्कलन नहुने 

आजदेखि मतदाता नामावली सङ्कलन नहुने 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
आजदेखि मतदाता नामावली सङ्कलन नहुने 
images

काठमाण्डौ । आजदेखि मतदाता नामावली सङ्कलन नहुने निर्वाचन आयोगले जनाएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले सङ्घ र प्रदेशको निर्वाचन आउँदो मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले आजदेखि नामावली सङ्कलनको काम रोकेको हो ।

तर अनलाइन आवेदन दिएकाहरूले भोलिसम्म औठा छाप र फोटो भने खिचाउन पाउने आयोगले प्रष्ट पारेको छ । आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो ।

अब असोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । उहाँले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भए पनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको बताउनुभयो । आयोगले मृतक मतदाताको नाम पनि मतदाता सूूचाीबाट हटाउनेछ । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:०३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology