Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–नारायणगढ सडक

पुनः पहिरो गएका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी सूचरु

पुनः पहिरो गएका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी सूचरु

images

इच्छाकामना न्युज

१८, श्रावण २०७९
पुनः पहिरो गएका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी सूचरु
images

मुग्लिन । पुनः पहिरो झरेका कारण बिहान २ः३० बजेबाट अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सूचारु भएको छ । केराबारीमा झरेको पहिरो करिब ६ घण्टा लगाएर पन्छाई अहिले बिहान ९ः१० बजेबाट दुईतर्फी सूचारु भएको छ । 

उक्त सडकखण्डमा सोमबार ११ बजे राति देखि पहिरो गएर अवरुद्ध भएको थियो र २३ घण्टापछि गएराति करिब पौने १० बजेबाट सूचारु भएको थियो तर बिहान २ः३० बजे पुनः पहिरो गएपछि अवरुद्ध भएको थियो।

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:२६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology