Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन

अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन
images

गैँडाकोट । अक्षर समूह चितवनको अध्यक्षमा साहित्यकार रमेश प्रभात चयन भएका छन् । शनिबार सम्पन्न पाँचौँ अधिवेशनबाट प्रभातको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको सचिवमा लेखराम सापकोटा र कोषाध्यक्षमा लक्ष्मी घिमिरे चयन भएका छन् । 

यस्तै सदस्यहरूमा भने डा एकनारायण पौड्याल, उदय अधिकारी, अजिता अधिकारी र सूर्यप्रकाश कँडेललाई चयन गरिएको समूहका निवर्तमान अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए । नियमित बैठकसहितको अधिवेशनमा अक्षर समूह चितवनका संस्थापकहरू ईश्वर कँडेल, भूपिन खड्कालगायतका साहित्यकारहरूको समेत उपस्थिति थियो । 

 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - २०:४०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology