Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेरो पालामा भएको काम अरुले २० बर्षमा पनि गर्न सकेन : एमाले अध्यक्ष ओली

मेरो पालामा भएको काम अरुले २० बर्षमा पनि गर्न सकेन : एमाले अध्यक्ष ओली

इच्छाकामना न्युज

१४, श्रावण २०७९
मेरो पालामा भएको काम अरुले २० बर्षमा पनि गर्न सकेन : एमाले अध्यक्ष ओली
images

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले गरेको काम अरूले २० वर्ष सम्ममा पनि गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।  राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटन सत्रमा उहाँले काँग्रेसले अहिले सम्म एमालेको जस्तो काम गर्न नसकेको बताउनुभएको हो ।

images
images

२० वर्षमा अरूले गर्न नसेका काम आफूले गरेको उहाँको भनाइ रहेको थियो । नेपाली काँग्रेसले २१ वर्ष सम्म केहि नयाँ योजना केही विचार ल्याउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो । नेपाली काँग्रेसले कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत उहाँको आरोप रहेको थियो ।

एमाले सरकारले गरेको थुप्रै कामहरूको प्रचार हुन नसकेको भन्दै अध्यक्ष ओलीको गुनासो रहेको थियो ।  अध्यक्ष ओलीले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो कमजोरी नगर्न सुझाव दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - १९:२०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology