Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्दै 

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्दै 

images

एजेन्सी

१३, श्रावण २०७९
भारतमा कोरोनाको सङक्रमण फेरि बढ्दै 
images

भारत । भारतमा कोरोना भाइरसको सङक्रमण फेरि बढ्न थालेको छ।पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ।देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ।  कोरोना सङ्क्रमणबाट गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०९:११:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology