Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फिलिपिन्समा ७ रेक्टर स्केलको भुकम्प 

फिलिपिन्समा ७ रेक्टर स्केलको भुकम्प 

images

एजेन्सी

११, श्रावण २०७९
फिलिपिन्समा ७ रेक्टर स्केलको भुकम्प 
images

फिलिपिन्स । फिलिपिन्सको उत्तरी टापु लुजोनमा ७रेक्टर स्केलको भूकम्पमा गएको छ । भुकम्पमा परि चार जनाको मृत्यु भएको छ भने त्यहाँका भवनमा क्षति पुगेको छ । बेन्गुएट प्रान्तमा दुईजना, अब्रा प्रान्तमा एक जना र अर्को एक प्रान्तमा एक गरि मृत्यु भएको आन्तरिक सचिव बेन्जामिन अबालोसले जानकारी दिनुभएको ।

उहाँका अनुसार भुकम्पका कारण अब्रा प्रान्तमा ४४ सहित ६० जना घाइते भएका छन् ।त्यस्तै एक सय ७३ भवनमा क्षति पुगेको र ५८ स्थानमा पहिरो गएको पनि उहाँले जानकारी दिनुभयो ।राज्यको भूकम्प विज्ञान एजेन्सीका निर्देशक रेनाटो सोलिडमले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिनुभएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:४५:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology