Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरको दाउन्नेमा यात्रु बस दुर्घटना हुदाँ आगलागी, ३३ जना घाइते, ६ जनाको अवस्था गम्भिर

नवलपुरको दाउन्नेमा यात्रु बस दुर्घटना हुदाँ आगलागी, ३३ जना घाइते, ६ जनाको अवस्था गम्भिर

इच्छाकामना न्युज

११, श्रावण २०७९
नवलपुरको दाउन्नेमा यात्रु बस दुर्घटना हुदाँ आगलागी, ३३ जना घाइते, ६ जनाको अवस्था गम्भिर
images

नवलपुर । नवलपुरमा यात्रुबाहक बसमा आगलागि हुदा ३३ घाइते भएका छन् । आज बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको विनयीत्रिवेणी गाउपालिका २ पर्ने पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अन्र्तगत विश्वकर्मा मन्दिर नजिकै पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ५१०० बस आफै अनियन्त्रीत भई सडकको बायां साईडमा ठोकिन गई आगलागि भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

images
images

आगलागिबाट बसमा सवार ३३ जना यात्रु घाइते भएको र घाइते मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अहिले ८ जना घाइतेलाई भरतपुरको पुरानो मेडीकल कलेज र अन्यको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १०:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology