Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युरोकपको पहिलो सेमिफाइनल अन्तर्गत आज इङ्ग्ल्याण्ड र स्विडेनबीच प्रतिस्पर्धा हुने

युरोकपको पहिलो सेमिफाइनल अन्तर्गत आज इङ्ग्ल्याण्ड र स्विडेनबीच प्रतिस्पर्धा हुने

images

एजेन्सी

१०, श्रावण २०७९
युरोकपको पहिलो सेमिफाइनल अन्तर्गत आज इङ्ग्ल्याण्ड र स्विडेनबीच प्रतिस्पर्धा हुने
images

इंग्ल्याण्ड । यूइएफ युरोकपको पहिलो सेमिफाइनल अन्तर्गत आज इङ्ग्ल्याण्ड र स्विडेनबीच प्रतिस्पर्धा हुने भएको छ । सन् १९८४ को विजेता स्विडेन र पहिलो पटक युरो कपको फाइनलमा पुगेको इंग्ल्याण्डबीचको आजको खेल राति १२ ः ४५ मा सुरु हुनेछ ।

अहिलेसम्म यी दुई टिम २६ पटक खेल्दा इंग्ल्याण्डले मात्र तीन खेल जितेको छ भने १५ पटक स्विडेन विजयी भएको हुँदा आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ११:०४:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology