Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुवेतको नयाँ प्रधानमन्त्रीमा सबाह नियुक्त 

कुवेतको नयाँ प्रधानमन्त्रीमा सबाह नियुक्त 

एजेन्सी

१०, श्रावण २०७९
कुवेतको नयाँ प्रधानमन्त्रीमा सबाह नियुक्त 
images

कुवेत । कुवेतको नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल–अहमद अल–सबाह नियुक्त हुनुभएको छ । राजनीतिक अस्थिरता बढ्दै गएको बेला कुवेतका अमिरहरूले सबाहलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

images
images

कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ ।

नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०९:३२:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology