Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नगरपालिका संघको सह संयोजकमा चितवन कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी चयन

नगरपालिका संघको सह संयोजकमा चितवन कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी चयन

इच्छाकामना न्युज

८, श्रावण २०७९
नगरपालिका संघको सह संयोजकमा चितवन कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी चयन

चितवन । नेपाल नगरपालिका संघको बागमती प्रदेशको सह संयोजकमा चितवनका बिनोद रेग्मी चयन भएका छन् । काठमाडौ‌ंमा सम्पन्न संघको छैटौं अधिवेशनले चितवनको कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीलाई सह संयोजकमा चयन गरेको हो ।

images

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोही नगरपालिकाको वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २१:२०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology