Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–नारायणगढ सडक

मध्यरातमा रुख ढलेर अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुइतर्फी सुचारु

मध्यरातमा रुख ढलेर अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुइतर्फी सुचारु

images

इच्छाकामना न्युज

८, श्रावण २०७९
मध्यरातमा रुख ढलेर अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुइतर्फी सुचारु
images

चितवन, ८ साउन । रुख ढलेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु भएको छ ।

प्रहरी चौकी जुगेडीका अनुसार गएराती १२ :  ५० बजेको समयमा भरतपुर २९ घुमाउनेमा सडकमाथिबाट सालको रुख ढली सडक दुइतर्फी अवरोध बनेका थिए ।

बन कार्यालय र सडक डिभिजन कार्यालयसंग समन्वय गरी रुख हटाई सडक दुइतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:२०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology