Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

'दुधको साक्षी बिरालो' भन्दै आए बिकु क्षेत्री ( भिडियो ) 

'दुधको साक्षी बिरालो' भन्दै आए बिकु क्षेत्री ( भिडियो ) 

इच्छाकामना न्युज

३, श्रावण २०७९
'दुधको साक्षी बिरालो' भन्दै आए बिकु क्षेत्री ( भिडियो ) 
images
काठमाडौं । गीतकार ईट्टाघरेको शब्दमा रहेको 'दुधको साक्षी बिरालो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा गायक बिकु क्षेत्री र  गायिका मेलिना राईले सुमधुर स्वर सुन्न सकिन्छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक  भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्।  भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।  गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  यसअघि गायक क्षेत्रीको स्वरमा रहेको 'जाऊ हिँड' , 'दिल खोलेर भनन' लगायत भिडियोहरु सार्वजनिक भैसकेका छन्।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

भिडियो लिंक:

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०९:२९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology