Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

काठमाडौंमा चितुवाको आक्रमण, एकै परिवारका पाँचजना घाइते

काठमाडौंमा चितुवाको आक्रमण, एकै परिवारका पाँचजना घाइते

images

इच्छाकामना न्युज

३०, आषाढ २०७९
काठमाडौंमा चितुवाको आक्रमण, एकै परिवारका पाँचजना घाइते
images

काठमाडौं, ३० असार । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् ।

घरमा आएको चितुवा धपाउने क्रममा चितुवाले आक्रमण गर्दा पञ्चकुमार भट्टराईसहित उनको परिवारका पाँचजना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बोहराले जानकारी दिए ।

काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।

 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०८:३६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology