Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ९९ लाख ७७ हजार बढि 

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ९९ लाख ७७ हजार बढि 

एजेन्सी

३, पौष २०७७
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ९९ लाख ७७ हजार बढि 
images

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ९९ लाख ७७हजार नाघेको छ । साढे २ महिनायता सङ्क्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
पछिल्लो वृद्धिसँगै सङ्क्रमितको सङ्ख्या ९९ लाख ७७ हजार ७ सय ६० पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९ सय २८ जना सङ्क्रमणमुक्त भएका छन् । 
यस्तै त्यहाँ सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ४४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ३ सय ४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४४ हजार ८ सय २९  पुगेको हो ।

images
images

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०९:०३:५१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology