Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाल्पामा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै 

पाल्पामा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै 

इच्छाकामना न्युज

२३, आषाढ २०७९
पाल्पामा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै 
images

भुवन रायमाझी, पाल्पा, २३ असार । पाल्पामा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै गएको छ । असारे भाका नेपालको विभिन्न भेगमा आ–आफ्नै शैलीले गाउने गरिएको छ । पाल्पामा भने पञ्चेबाजाको लयमा असारे गीत गाउने गरिन्छ ।

images
images

वर्षभरी खाने अन्नको जोहो हुने भएकाले किसानहरू रोपाईँलाई पर्वकै रुपमा मनाउँछन् । तर रोपाईँमा गाइने यस्ता गीतको चलन हराउँदै गएको छ । पाल्पाको पुर्वखोलाका पुराना पुस्ता भने यसको संरक्षणमा सक्रिय बनेका छन् ।

गीत सङ्गीत नेपाली संस्कृतिसँग जोडिएको छ । तर अधिकांस संकृतिको संरक्षणमा पुराना पुस्ता मात्रै लागेको देखिन्छ । नयाँ पुस्ताले चासो नदिँदा बाली गीतको संरक्षणमा पनि चुनौती देखिएको उनिहरू बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०९:४३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology