Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नुवाकोटमा छोटो दुरीको सडकमार्ग स्तरोन्नती, विकल्प बन्दै छहरे–टोखा सडकमार्ग 

नुवाकोटमा छोटो दुरीको सडकमार्ग स्तरोन्नती, विकल्प बन्दै छहरे–टोखा सडकमार्ग 

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
नुवाकोटमा छोटो दुरीको सडकमार्ग स्तरोन्नती, विकल्प बन्दै छहरे–टोखा सडकमार्ग 
images

देवचन्द्र भट्ट, नुवाकोट, १८ असार । काठमाडौँ प्रवेशको लागि छोटो दुरीको छहरे–टोखा सडकमार्गको स्तरोन्नती भएको छ । नुवाकोट र रसुवावासीले यस सडकलाई विकल्पका रुपमा लिएका छन् । काठमाडौँबाट नुवाकोट सदरमुकाम विदुर हुँदै रसुवा र चीनको सिमाक्षेत्र केरुङ पुग्न छोटो दुरीको मार्गका रुपमा सो सडक रहेको छ ।

यसको सुधारका लागि सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेकोदस करोड रुपैयाँबाट टोखा–छहरेको २७ किलोमिटर सडकखण्डकोविभिन्न स्थानमा चौडा, ढलान र कालोपत्रे गर्नेलगायतका काम गरिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजनविधेयकमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सो सडकलाई  ६ करोड रुपैया छुट्याएको छ ।  

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:३१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology