भूम्लिचोक, ११ असार । गोरखाको गण्डकी गाउँपालिकाको निति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार बसेको गाउँपालिकाको १० औं गाउँसभाले अध्यक्ष दिपक तिमिल्सिना (साकार)ले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
निति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुस्