Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको आँबुखैरेनी गाउँपालिकाको निति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठ सहित) 

तनहुँको आँबुखैरेनी गाउँपालिकाको निति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठ सहित) 

इच्छाकामना न्युज

११, आषाढ २०७९
तनहुँको आँबुखैरेनी गाउँपालिकाको निति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठ सहित) 
images

आँबुखैरेनी, ११ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाको निति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औं गाउँसभाले अध्यक्ष शुक्र चुमानले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

images
images

निति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुस्

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - ०९:२६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology