Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाउँपालिका उपाध्यक्षका देवर नाता पर्नेको निधनमा गाउँपालिकाभर सार्वजनिक बिदा

गाउँपालिका उपाध्यक्षका देवर नाता पर्नेको निधनमा गाउँपालिकाभर सार्वजनिक बिदा

images

पत्रपत्रिका

६, आषाढ २०७९
गाउँपालिका उपाध्यक्षका देवर नाता पर्नेको निधनमा गाउँपालिकाभर सार्वजनिक बिदा
images

काठमाडौं, ६ असार । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ। असार ५ गते एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको उल्लेख छ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको थियो। नागरिक दैनिकमा खबर छ । 

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - ०८:२५:०४ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology