Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तोपेखोला स्थित नाम्सि पुलमा सुख्खा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

तोपेखोला स्थित नाम्सि पुलमा सुख्खा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

इच्छाकामना न्युज

४, आषाढ २०७९
तोपेखोला स्थित नाम्सि पुलमा सुख्खा पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

मुग्लिन, ४ असार । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ तोपेखोला स्थित नाम्सिपुलमा सुख्खा पहिरो खसेको छ । आज बिहान करिब साढे ११ बजेतिर सुख्खा पहिरो खसेको हो।

images

pahiro.jpg

पहिरो खसेसँगै मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ । यद्यपी हाल पहिरो पन्छाउने कार्यभने सुरु गरिएको छ । पहिरो हटाउन करिब २ घण्टा जति लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनबाट पहिरो स्थलमा खटिएका प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ११:५८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology