Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेलिना र गोविन्दको कोसेली 'ठेकीमा मदानी' सार्वजनिक  ( भिडियो )

मेलिना र गोविन्दको कोसेली 'ठेकीमा मदानी' सार्वजनिक  ( भिडियो )

इच्छाकामना न्युज

४, आषाढ २०७९
मेलिना र गोविन्दको कोसेली 'ठेकीमा मदानी' सार्वजनिक  ( भिडियो )
images
लोक शैलीमा आधारित 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द साजन पराजुलीको रहेको छ। स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ,  सुपा खनाल, सुदिप आचार्य र सुज्मा थापाको अभिनय देख्न सकिन्छ।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन्।  भिडियोमा सुबाश देवकोटाको सम्पादन रहेको छ।  

मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो। 'क्ल्यासिक फ्रेम मुभिज'को आधिकारिक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरा निर्माण टिम आशावादी रहेको छ। 

भिडियो लिंक:
 

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:५८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology