Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'मेरो बोली सुन्दा' अब फिमेल भर्सनमा ( भिडियो )

'मेरो बोली सुन्दा' अब फिमेल भर्सनमा ( भिडियो )

इच्छाकामना न्युज

४, आषाढ २०७९
'मेरो बोली सुन्दा' अब फिमेल भर्सनमा ( भिडियो )
images
गायिका सुजाता केसीको सुमधुर स्वरमा 'मेरो बोली सुन्दा'  बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ।  मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि  प्रेमीको संगीत रहेको  यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। 

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्।  सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायिका केसीको आधिकारिक च्यानल 'सुजाता केसी' मार्फत सार्वजनिक भएको हो।  यसअघि गायिका केसीको स्वरमा समावेश 'बतास बनी', 'जाल बुन्यो माकुराले', 'कुरा सिधा छ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।  भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।  

भिडियो लिंक:

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:५५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology